नियमनकारी निकाय मौन बस्दा बेथिति बढ्यो (सम्पादकीय)

विकल्प न्यूज/बेनी साउन २२ गते । नेपालको संविधानले स्थानीय तहलाई बलियो सरकारका रुपमा परिकल्पना गरेको छ । आफ्नो क्षेत्रभित्र सुव्यववस्था कायम राख्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । निर्वाचित स्थानीय तहका जनप्रतिनिधि संवैधानिक अधिकारसहित सरकारका रूपमा आएका हुन । स्थानीय सरकारलाई व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाको समेत काम गर्ने अधिकार छ । स्थानीय सरकार सञ्चालन र आफ्नो … Continue reading नियमनकारी निकाय मौन बस्दा बेथिति बढ्यो (सम्पादकीय)